नेपालमा उबरको सेवा सुरु, ‘उबर गो’, ‘उबर कम्फर्ट’, ‘उबर बाइक’ सेवा सञ्चालन
baahrakhari.com · Fri Jun 05 08:05:03 GMT 2026

काठमाडौं । विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो ।