‘दाना नलाग्दै बाला सुक्न थाल्यो, भुसमात्र भएपनि थन्क्याउन त पर्यो’
nepaltvonline.com · Fri Jun 05 08:04:05 GMT 2026
धादिङ- नीलकण्ठ नगरपालिका–८ स्थित विर्ताबेसी फाँटका किसानहरू यतिबेला धमाधम धान काट्न व्यस्त छन्। धानमा बाला लागे पनि दाना नलागेपछि किसानहरू समयअघि नै बाली काट्न बाध्य भएका छन् ।
विर्ता फाँट मात्रै होइन नगरपालिकाको कोईराले, तल्लोवेशी, कुडुले,कुमालटारीलगाएत जिल्लाका अधिकांश धान खेती गरिएका फाँटहरुका हजारौँ रोपनी धान खेतीमा बाला सुक्ने रोगको महामारी नै फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)