निरन्तर सहयोगका लागि एडीबीका अध्यक्ष कान्डासँग अर्थमन्त्री वाग्लेको आग्रह
corporatenepal.com · Mon Jul 06 11:21:28 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।
आज सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)