मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासको मत पाउने निश्चित भएपछि मधेसका मुख्यमन्त्री यादवले हटाए जसपाका तीन मन्त्री

nepalbahas.com · Fri May 22 06:04:52 GMT 2026

विश्वासको मत पाउने निश्चित भएपछि मधेसका मुख्यमन्त्री यादवले हटाए जसपाका तीन मन्त्री

८ जेठ, काठमाडौं । लामो विवादपछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गएको वैशाख २२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)