प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
nepalsamaya.com · Mon Jun 15 01:40:37 GMT 2026

काठमाडौं-
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले