अमादको अन्तिम मिनेटको गोलमा आइभरी कोस्ट विजयी, इक्वेडर स्तब्ध
nepalpress.com · Mon Jun 15 01:38:50 GMT 2026

काठमाडौं। २०२६ फिफा विश्वकपको आफ्नो पहिलो खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ।
खेल गोलरहित बराबरीमा सकिने लगभग निश्चित अवस्थामा आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा
काठमाडौँ