संघीय संसद्का दुवै सदनको बैठक बस्दै
clickmandu.com · Mon Jun 15 01:47:04 GMT 2026

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरू हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले