विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
nepalbahas.com · Fri Aug 28 07:17:14 GMT 2026

• स्वास्थ्य मन्त्रालयले विपद्को अवस्थामा स्वास्थ्यकर्मीलाई अत्यावश्यक बिदा बाहेक नलिन निर्देशन दिएको छ। • रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोका कारण खोज, उद्धार र स्वास्थ्योपचारका कार्य भइरहेको छ।…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)