बोइङ ड्रीमलाइनर विमानको सुरक्षा जाँचको बारेमा एयर इन्डियाले दियो यस्तो जानकारी
barnanmedia.com · Sat Jun 14 22:18:38 GMT 2025

एयर इन्डियाले भारतीय उड्डयन नियामक (DGCA) को निर्देशन अनुसार कम्पनीले सुरक्षा जाँच पूरा गर्ने प्रक्रियामा रहेको बताएको छ।
एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखेको छ , "बोइङ ७८७ फ्लीटमा यी जाँचहरू भइरहेका छन्। यी विमानहरू भारत फर्किरहेका छन्। अर्को सञ्चालनको लागि अनुमति दिनु अघि तिनीहरूको जाँच गरिनेछ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)