इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
ratopati.com · Sat Jun 14 22:28:00 GMT 2025

काठमाडौँ। इजरायल र इरानबिच जारी आक्रमणको जोखिमका कारण सिरियाको नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
बढ्दो तनावकाबचि दुवै देशले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको समाचार संस्था अलजजीराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)