जेठ १४ गते सार्वजनिक बिदा
nepallive.com · Fri May 22 06:17:00 GMT 2026

काठमाडौँ– सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३
१२:०२
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)