खामेनेईको अन्तिम यात्रा : १० किलोमिटर लामो रुटमा लाखौँ इरानीको भिड
shilapatra.com · Mon Jul 06 11:38:24 GMT 2026

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको अन्तिम शव यात्रा सोमबार राजधानी तेहरानबाट अघि बढिरहेको छ ।
१० किलोमिटर लामो रुटमा लाखौँ मानिसहरू उनको अन्तिम दर्शनका लागि भेला भएका छन् । सरकारी मिडियाका अनुसार यो इरानको आधुनिक इतिहासकै सबैभन्दा ठूलो अन्त्येष्टि समारोह हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)