रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
ratopati.com · Mon Jun 15 01:51:55 GMT 2026

रौतहट। रौतहट प्रहरीले करिब साढे ५ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले गौर नगरपालिका–४ गढवा क्षेत्रबाट उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी