संघीय संसदको दुवै सदनको बैठक बस्दै
setopati.com · Mon Jun 15 01:53:18 GMT 2026

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
स्वर्णिम वाग्ले