अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या,अर्का सांसद घाइते
barnanmedia.com · Sat Jun 14 22:54:29 GMT 2025

अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् ।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)