मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना ६ कामदार घाइते, चारको अवस्था गम्भीर

barnanmedia.com · Sat Jun 14 23:09:22 GMT 2025

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छ जना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)