मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते

barnanmedia.com · Sat Jun 14 23:23:05 GMT 2025

कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार, राजुले गोविन्द सुनारसँग विवाद गरेपछि ईट्टा र चक्कुजस्ता धारिलो वस्तु प्रयोग गरी तीन जनालाई कुटपिट गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)