उपल्लो मुस्ताङ जाने पर्यटकको सहजताका लागि छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै
tourismface.com · Fri May 22 06:30:29 GMT 2026

टुरिजमफेस
मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)