आइतबार चितवनमा मोटरसाइकल दोहोर्याएर फरक खालको प्रदर्शन गरिँदै
ratopati.com · Fri May 22 06:30:49 GMT 2026

चितवन । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ।
जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्याएर विरोध र्याली आयोजना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)