मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा ८८ हजार मत गणना, रेणु सात हजार मतले अगाडि

nepallive.com · Sun May 22 00:31:00 GMT 2022

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा ८८ हजारभन्दा बढी मत गणना भएको छ। जसमा मा‌ओवादी केन्द्रकी रेणु दाहालले अग्रता कामयै राखेकी छन्। उनले ३४ हजार ६८४ मत पाएकी छन्। हालसम्म ८८ हजार २८४ मत गणना भएको छ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ७२० मत पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)