रास्वपाबाट निष्कासित भएका बारा सभापति के भन्छन् ?
nepalpress.com · Fri May 22 06:29:11 GMT 2026

जनकपुरधाम । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित भएका छन् । उनको साधारण सदस्यता खारेज गरिएको संगठन विभागको पत्र बाहिरिएपछि मधेश प्रदेशमा रास्वपाभित्र हलचल मच्चिएको छ ।
अनुशासन आयोगको सिफारिस अनुसार संगठन विभागले स्वर्णकारलाई जेठ ६ गते कारबाहीको पत्र काटेको हो । पत्रमा कारबाहीको कारण उल्लेख गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)