ट्रेड युनियन खारेज गरेको सरकारले कर्मचारीको एनजीओलाई मान्यता दिएको आरोप
nepalpress.com · Fri May 22 06:26:58 GMT 2026

काठमाडौं । निजामती कर्मचारीहरूका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाएको सरकारले अधिकृत तहमाथिका कर्मचारीहरूको एनजीओलाई भने प्रधानमन्त्री कार्यालयले मान्यता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैरसकारी संस्थाका रूपमा दर्ता भएको न्यायपालिका अधिकृत समाजलाई संविधान संशोधनका लागि लिखित सुझाव मागेर सरकारले आधिकारिकता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)