‘कांग्रेसको सदस्य नै नहुने ?’ प्रश्न बोकेर इतर नेताकहाँ जाँदैछन् महामन्त्री प्रदिप पौडेल
baahrakhari.com · Mon Jul 06 11:43:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूले सोमबार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोले । नेता पूर्णबहादुर खड्कासहितका नेता जम्मा भए, छलफल गरे र पार्टीभित्र आफूहरूका अडान यथावतै रहेको निष्कर्ष निकाले ।
विशेष महाधिवेशनका क्रममा देखिएको विवाद अझै निष्कर्षमा पुग्न सकेको छैन । जानकारहरू भन्छन्, ‘‘अब कांग्रेस औपचारिकरूपमा मात्रै विभाजन हुन बाँकी छ ।’’
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)