मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहको निर्वाचनको मत्रपत्र छपाइ सुरु, कुल १ करोड ९४ लाखप्रति छापिने 

nepallive.com · Tue Apr 05 00:35:00 GMT 2022

काठमाडौं– ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ। आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाएको छ।

आयोगले करिब २५ प्रतिशत जगेडासहित सो संख्यामा मतपत्र छाप्न लागेको हो। निर्वाचनका लागि देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)