मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

nagariknews.nagariknetwork.com · Mon Jun 15 01:54:54 GMT 2026

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय