आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Sat Jun 14 23:57:46 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)