मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इथोपियामाथि क्यामरुनको सहज जित

khabarhub.com · Fri Jan 14 00:53:13 GMT 2022

काठमाडौँ – अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले इथोपियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

ओलेम्बे स्टेडियममा बिहीबार राति भएको खेलमा इथोपियालाई हराउँदै क्यामरुनले दोसो जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)