गायिका चौहानको गुनासो– ‘पारिश्रमिक नदिए अर्को कदम चाल्छु’
kalakarmi.com · Fri May 22 06:36:54 GMT 2026

काठमाडौं– लोकप्रिय गायिका एलिना चौहानले आफूले विभिन्न कार्यक्रममा प्रस्तुति दिए पनि आयोजकहरूले पारिश्रमिक नदिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले आयोजकहरूलाई लक्षित गर्दै लेखेकी छिन्– ‘कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु, अन्यथा म अर्को कदम चाल्न बाध्य हुनेछु । धन्यवाद । रिप्लाइ नगरे पनि यो त देखिएला ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)