कुवेतले जुन १ देखि पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने
khabarhub.com · Fri May 22 06:43:08 GMT 2026

एजेन्सी – कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू चरणबद्ध रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ। अरब क्षेत्रसहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन पुनः सुरु हुने नागरिक उड्डयन महानिदेशालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)