ऋण असुलीबाट शिवशिखरका थप २४८ जना पीडितले पाए रकम
clickmandu.com · Mon Jul 06 11:55:39 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १,११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)