मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला

ratopati.com · Sat Dec 30 00:44:00 GMT 2023

पेरिस । प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी बेटेनकोका हजुरबुबाद्वारा स्थापित गरिएको थियो।

पछिल्लो समय कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विश्वका धनी व्यक्तिको वरियतामा उनी विश्वकै १२ औँ धनी व्यक्ति बनेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)