युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
ratopati.com · Fri May 22 06:49:25 GMT 2026

बेरुत । इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।
गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)