मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको विज्ञ सूची बनाउँदै
khabarhub.com · Fri May 22 06:45:51 GMT 2026

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले आफ्नो व्यावसायिक आचरण तथा स्वास्थ्य समितिमा दर्ता हुने उजुरी र विशिष्टीकृत विषयहरूमा निष्पक्ष एवं वैज्ञानिक राय प्राप्त गर्नका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)