फ्रान्ससँग धेरै समस्या रहेको ट्रम्पको भनाइ
barnanmedia.com · Tue Nov 11 20:15:00 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भन्नुभयो, “हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)