कृष्णप्रसाद भट्टराई स्मृति करातेमा पुलिसकै वर्चस्व
thahakhabar.com
ल लितपुर : तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले राम्रो सुरुवात गरेको छ।
सातदोबाटोस्थिति कराते हलमा बिहीवारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन पुलिसले ५ स्वर्ण पदक जितेको छ। प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)