प्रदेश प्रमुख खापुङलाई आयोगको प्रतिवेदन
khabarhub.com · Fri May 22 06:51:54 GMT 2026

विराटनगर – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गरेका छन् । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)