करेन्ट लागेर एक जनाको मृत्यु
lokaantar.com

रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका- १३ धारा बस्ने ३२ वर्षीय प्रेम खत्रीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)