मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की

ratopati.com · Thu Nov 28 19:07:00 GMT 2024

काठमाडौं । रुसी राष्ट्रपति भ्दादिमिर पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भाग मै व्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की दिएका हुन् ।

पुटिनले अभिव्यक्ति दिएको केही घण्टामै ?सले युक्रेनको उर्जा ग्रीडलाई लक्षित गरेर लगातार आक्रमण गरेको छ । जुन आक्रमणबाट १० लाख बढी मानिसह? विजुलीबाट वञ्चित भएका छन् भने कयौं मानिस मारिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)