मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्यागकी लक्ष्मी : अष्टलक्ष्मी

ekantipur.com · Sun Sep 12 00:44:51 GMT 2021

काठमाडौँ — ठूलै राजनीतिक उथलपुथल नभए वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य चाँडै सत्ताबाट बाहिरिनेछिन् । विभाजन संघारमै पुगेको समयमा भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्य एक सातामै प्रदेशसभामा अल्पमतमा परेकी थिइन् ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले भदौ २ मा एकाएक दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । सर्वसम्मत रूपमा दलको नेता चुनिएको केही घण्टाभित्रै शाक्यले वाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । संघीय संरचनामा गएपछि पहिलो महिला मुख्यमन्त्रीको इतिहास रचेकी उनको एमाले विभाजनसँगै शासनको दिनगिन्ती पनि सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)