चम्किलो अनुहारको लागि यी फलफूल खाँदा फाइदैफाईदा
reportersnepal.com · Sun Apr 07 17:21:12 UTC 2024

काठमाडौं । देशभरि यतिवेला गर्मी बढेको छ । गर्मीमा फलफूलको प्रयोग धेरै नै गरिन्छ । आम मानिसमा आफ्नो छालाको स्वास्थ्यलाई लिएर चासो हुने गरेको छ । प्रायः मानिस आफ्नो अनुहारको छाला चम्किलो बनाउन चाहन्छन् । आज हामी अनुहारको छाला चम्किलो बनाउनको लागि फलदायी फलफूलको बारेमा चर्चा गर्न चाहन्छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)