युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
nepalnews.com · Fri May 22 06:59:21 GMT 2026

बेरुत। इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ।
गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)