४६ रन जोडेर आउट भए रोहित
nepalpress.com · Fri May 22 07:00:08 GMT 2026
काठमाडौं। कप्तान रोहित पौडेलले अमेरिकाविरुद्ध अर्धशतक बनाउन चुकेका छन्।
लिग २ अन्तर्गत जारी खेलमा उनी ४६ रन जोडेर आउट भएका हुन्। उनलाई मिलिन्द कुमारले आउट पारे। विकेटकिपर स्मित पटेलले चलाखीपूर्ण रुपमा रोहितलाई पभेलियन पठाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)