नवनियुक्त मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण, ओपिडी सेवा १२ घण्टा पुर्याइने
farakdhar.com · Sun Apr 07 17:15:42 UTC 2024
गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपिडी) सेवालाई थप गरी १२ घण्टा पुर्याउने निर्णय गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् । अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)