युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु
nepalnews.com · Fri Jun 05 08:10:04 GMT 2026

युक्रेन। युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन्।
युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)