मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग २ : ईशान पाण्डेको लगातार दोस्रो अर्धशतक

nagariknews.nagariknetwork.com · Fri May 22 06:59:49 GMT 2026

विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध ईशान पाण्डेले अर्धशतक प्रहार गरेका छन्।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। सो क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)