मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैंकद्वारा हाम्रो बाल संरक्षण धरोहर नेपाललाई शैक्षिक सामग्री वितरण

corporatenepal.com · Fri May 22 07:02:03 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)