मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँमा (तस्बिरहरू)

ratopati.com · Fri May 22 07:07:53 GMT 2026

काठमाडाैँ । ३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)