मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिमकार्डको दुरूपयोग गरी मोबाइल बैंकिङबाट साढे २४ लाख गायब

baahrakhari.com · Fri Jun 05 08:12:38 GMT 2026

काठमाडौं । सिमकार्डको दुरुपयोग गरी मोबाइल बैंकिङको माध्यमबाट ठूलो रकम विभिन्न बैंक एकाउन्ट तथा वालेटमा ट्रन्सफर गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ का २६ वर्षीय रोशन पहाडी र ललितपुर महानगरपालिका-१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-८ का २५ वर्षीय सुभाष ओझा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय