मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राविधिकतर्फ प्रहरीमा ५ एसएसपी बढुवा [नामसहित]

barnanmedia.com · Thu Nov 28 21:38:14 GMT 2024

काठमाडौं: नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन्।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका प्राविधिक मेडिकलतर्फ रिक्त ४ एसएसपीका लागि बढुवा सिफारिस प्रकाशित गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)