विकास निर्माणका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सुल्झाउन संसदीय समितिको सरकारलाई निर्देशन
ratopati.com · Fri May 22 07:08:41 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र चरम मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरोकारवालाहरूसँगको गहन छलफलपछि समितिले यस्तो निर्देशन जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)